२०८२, २२ चैत्र सोमबार

पनौतीमा युवा लक्षित कृषि कार्यक्रम

पनौतीमा युवा लक्षित कृषि कार्यक्रम


पनौती १३ असोज नगरपालिकाले कोभिडका कारण रोजगारी गुमाएका र वैदेसिक रोजगारीबाट फर्केका युवाहरुको माग अनुसार युवा लक्षित कार्यक्रमलाई अघि बढाउने भएको छ । नगरमा युवा लक्षित प्रस्तावमा आधारित भएर कार्यक्रमलाई प्राथमिकतामा राखी अघि बढाउन खोजिएको नगरपालिकाले जनाएको छ ।


कार्यक्रममा आई पि एम कृषक पाठशाला, सुन्तला बगैचा ब्यबस्थापन, पुष्प खेती बगैचा प्रवर्धन, अर्गानीक खेती प्रवर्धन, उच्च मुल्यका फलफुलका बिरुवा बितरण, मल्चिङ प्रविधी डेमो कार्यक्रमहरु रहेको कृषि शाखाका प्रमुख सापकोटाले बताएका छन् ।

यसका साथै साना सिंचाई मर्मत तथा पाईप बितरण, थोपा सिंचाई प्रविधी कार्यक्रम, अलैची बाली सुधार कार्यक्रम, धान, अदुवा, बेसार पकेट क्षेत्र बिस्तार, हिउँदे तथा वर्षे घाँस श्रोत केन्द्र स्थापना तथा टि पि एस आलु वीऊ वितरण लगायतका कार्यक्रम रहेको नगरपालिकाको कृषि तथा पशु पंक्षी शाखाले जनाएको छ ।

नगरपालिका क्षेत्रभित्रका किसान, कृषक समुह, सहकारी, ब्यवसायिक फर्म तथा संघ संस्थाहरुले आवश्यक कागजात सहित प्रस्ताव पेश गर्नसक्ने बताइएकोे छ ।

प्रकाशित मिति : २०७७, १३ आश्विन मंगलबार  ७ : ०८ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर