२०८३, १५ बैशाख बुधबार

काभ्रेमा २४ जना कोरोना संक्रमित थपिए

काभ्रेमा २४ जना कोरोना संक्रमित थपिए


धुलिखेल, ३० भदौँः काभ्रेमा आज २४ जना कोरोना संक्रमित थपिएका छन् । थपिनेमा सबैभन्दा बढी धुलिखेल नगरपालिकामा १४ जना रहेका छन् । स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख नरेन्द्र कुमा झाका अनुसार धुलिखेलमा ७ जना महिला र ७ जना पुरुष गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पाँचखालमा ३ जना पुरुष र १ महिला, बनेपामा २ जना पुरुष र १ महिलामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै पनौती नगरपालिकामा १ जना पुरुष, नमोबुद्धमा १ जना पुरुष र चौरीदेउराली गाउँपालिकामा १ महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

यो सँगै काभ्रेमा कोरोना संक्रमितको संखया ४१५ पुगेको छ । २८१ ज्ना निको भएका छन् । कोरोना संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । अस्पतालका आइसोलेसनमा ८९ रहेका छन् भने ४२ जना होम आइसोलेसनमै रहेको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ३० भाद्र मंगलबार  ४ : ५१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले