धुलिखेल २९ भदौं : काभ्रेको चौरीदेउराली गाउँपालिकामा ७५ बर्षीय एक बृद्ध महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाका अनुसार संक्रमति महिलाको हाल बिर अस्पतालको आइसोलेसनमा उपचार भैरहेको छ ।
थप विवरण अआउन बाँकी ……..
प्रतिक्रिया