२०८२, २७ पुस आईतबार

रोशी गाउँपालिकामा किसानलाई जडिबुटीको बिरुवा बितरण गरिदै

रोशी गाउँपालिकामा किसानलाई जडिबुटीको बिरुवा बितरण गरिदै


बनेपा २७ भदौं काभ्रेको रोशी गाँउपालिकाले किसानलाई अुनदानमा जडिबुटीका बिरुवा बितरण गर्ने तयारी गरेको छ ।

चालु आर्थीक वर्ष २०७७/७८ को वार्षीक कार्यक्रम अनुसार कुरिलो, चिराईतो, टिमुर, तेजपात लागायतका जडिबुटीका बिरुवा ७५ प्रतिशत अनुदानमा उपलब्ध गराईने गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहालले बताउनुभयो ।

कृषि तथा जडिबुटि खेती प्रवर्धन कार्यक्रम अनुसार गाँउपालिका भित्रका कृषक,कृषक समुह,कृषि सहकारी,कृषि फर्महरुले आसोज ८ गतेसम्म कार्यालयमा निबेदन दिनपर्ने गाँउपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २७ भाद्र शनिबार  ६ : ४९ बजे

विशेष महाधिवेशन विवादबीच देउवा र राष्ट्रपति भेट : रणनीति वा नयाँ संकेत के होला ?

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट

उज्यालो नेपालको बैठक बोलाएर आधा घन्टामै स्थगित, फेरि के पाक्दैछ ?

काठमाडौं। नयाँ राजनीतिक पहलका रूपमा चर्चामा रहेको ‘उज्यालो नेपाल’ अभियानको

एमालेको समानुपातिक सूचीमा थपिए सत्यदेवी खड्का र टेकबहादुर घतानी

काठमाडौँ। नेकपा एमालेले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीमा दुई

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक जारी

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकमा महामन्त्रीद्वय गगन थापा

इरान संकट, ऊर्जा राजनीति र होर्मुज जलडमरूको रणनीतिक खेल

इरानमा चर्किएको राजनीतिक संकट केवल शासन र सडकबीचको टकराव होइन,