२०८३, १२ आश्विन मंगलबार

काभ्रेको धुलिखेलका ३० जनालाई कोरोना भाईरस पुष्टी, संक्रमितको संख्या ३ सय ६८ पुग्यो

काभ्रेको धुलिखेलका ३० जनालाई कोरोना भाईरस पुष्टी, संक्रमितको संख्या ३ सय ६८ पुग्यो

१ सय ७४ जनाले कोरोना जितेर घर फर्किए


धुलिखेल २४ भदौं : काभ्रेको धुलिखेलमा ३० जनालाई कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । यो संगै आज जिल्लामा ३४ जनामा कोरोना संक्रमण पुष्टि स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले जानकारी दिनुभयो ।

डाक्टर झाका अनुसार पनौती नगरपालिकामा ३ जना र बनेपा नगरपालिकाका १ जना रहेका छन् । जिल्लामा संक्रमितको संख्या ३ सय ६८ पुगेको छ । जिल्लामा हाल सम्म कोरोना भाइरसलाई जितेर घर फर्किनेको संख्या १ सय ७४ पुगेको छ ।

जिल्लामा हाल सकृय संक्रमितको संख्या १ सय ८७ रहेको छ । जसमा महिला ७५ जना महिला र १ सय १२ जना पुरुष रहेका छन् । हाल जिल्लाका विभिन्न ठाउँका आइसोलेसामा १ सय ५७ जना रहेका छन् भने होम आइसोलेसनमा रहनेको संख्या ३० रहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा।झाले बताउनु भयो ।

प्रकाशित मिति : २०७७, २४ भाद्र बुधबार  ६ : ४६ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय