२०८३, १५ बैशाख बुधबार

काभ्रेमा सेनाको शान्ति तालिम केन्द्रमा पनि देखियो कोरोना

काभ्रेमा सेनाको शान्ति तालिम केन्द्रमा पनि देखियो कोरोना


धुलिखेल, २१ भदाैँः काभ्रेको पाँचखाल नगरपालिका स्थित विरेन्द्र शान्ति केन्द्रमा रहेका सेना पनि कोरोना संक्रमित भएका छन् । शान्ति तालिम केन्द्रका ५ जना सेनामा कोरोना संक्रमण देखिएको हो । कन्ट्याक ट्रेसिङमा परेका उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको पाँचखाल नगरपालिका मेयर महेश खरेलले जानकारी दिनुभयो ।

पाँचखाल नगरपालिकाले नेपाली सेनाका ६ जना, सशस्त्र प्रहरीका ६ जना र पाँचखाल नगरपालिका वडा नं १० बालुवाका पुरुषको कन्ट्याक ट्रेसिङमा परेका ७ जना गरी १९ जनाको पिसिआर जाँच गर्न स्वाब पठाएको थियो । १९ मध्ये शान्ति तालिम केन्द्रका ५ जनामा कोरोना संक्रमण पोजेटिभ मेयर खरेलले बताउनुभयो ।

विभिन्न देशमा शान्ति स्थापनाका लागि जाने नेपाली सेनाले अत्याधुनिक तालिम पाँचखालमा लिदैँ आएका छन् ।

प्रकाशित मिति : २०७७, २१ भाद्र आईतबार  ७ : २१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले