२०८३, ७ कार्तिक शनिबार

काभ्रेमा थपिए ५ जना संक्रमित

काभ्रेमा थपिए ५ जना संक्रमित


धुलिखेल, १९ भदौँः काभ्रेमा आज ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज मात्रै ५ जना थपिएका हुन् ।

थपिएको नयाँ संक्रमितमा धुलिखेल नगरपालिकाका १ जना पुरुष र १ जना महिला, नमोबुद्ध नगरपालिकाका १ जना महिला, रोशी गाउँपालिकाका १ जना पुरुष र पाँचखाल नगरपालिकाका १ पुरुष छन् ।

जिल्लामा हालसम्म २९९ जनामा संक्रमण पुष्टि भइसकेको छ । ११६ जना निको भएका छन् ।

प्रकाशित मिति : २०७७, १९ भाद्र शुक्रबार  १ : ३१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना