२०८२, १७ चैत्र बुधबार

काभ्रेमा थपिए ५ जना संक्रमित

काभ्रेमा थपिए ५ जना संक्रमित


धुलिखेल, १९ भदौँः काभ्रेमा आज ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज मात्रै ५ जना थपिएका हुन् ।

थपिएको नयाँ संक्रमितमा धुलिखेल नगरपालिकाका १ जना पुरुष र १ जना महिला, नमोबुद्ध नगरपालिकाका १ जना महिला, रोशी गाउँपालिकाका १ जना पुरुष र पाँचखाल नगरपालिकाका १ पुरुष छन् ।

जिल्लामा हालसम्म २९९ जनामा संक्रमण पुष्टि भइसकेको छ । ११६ जना निको भएका छन् ।

प्रकाशित मिति : २०७७, १९ भाद्र शुक्रबार  १ : ३१ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका