२०८२, १० फाल्गुन आईतबार

काभ्रे तेमालका सबै शिक्षकहरुको निःशुल्क कोरोना बिमा

काभ्रे तेमालका सबै शिक्षकहरुको निःशुल्क कोरोना बिमा


धुलिखेल, १७ भदौँः काभ्रेको तेमाल गाउँपालिकाले आफ्नो पालिकाभित्र कार्यरत शिक्षकको निःशुल्क कोरोना बिमा गरिदिने भएको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै निःशुल्क कोरोना बिमाका लागि आवश्यक कागजपत्र एकसाता भित्र पालिकामा बुझाउन सबै शिक्षकलाई आग्रह गरेको छ ।

चालु आर्थिक वर्षका लागि पारित बजेट वक्तब्यमै पालिकाले शिक्षकहरुको कोरोना बिमा निःशुल्क गर्ने उल्लेख गरेको थियो । सोहि अनुसार बिमा गर्न लागिएको पालिकाका शिक्षा अधिकृत केदार प्रसाद ढकालले जानकारी दिनुभयो ।

तेमालमा माध्यमिक, निम्न माध्यामिक र प्राथमिक विद्यालय गरी ४१ वटा विद्यालयमा रहेका छन् । ती विद्यालयमा २ सय ४० जना शिक्षक, कार्यालय सहयोगी ४६ जना विद्यालय कर्मचारी १८ जना र बालविकास शिक्षक ४६ जना कार्यरत रहेका छन् ।

प्रकाशित मिति : २०७७, १७ भाद्र बुधबार  ५ : ३८ बजे

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार

कर्फ्युका कारण रौतहट जिल्ला अदालतका सबै सेवा स्थगित

काठमाडौँ । रौतहटमा जारी गरिएको अनिश्चितकालीन कर्फ्युका कारण रौतहट जिल्ला

मतदानअघि राष्ट्रको पक्ष रोजौँ : देश बनाउनेलाई साथ दिन आग्रह : सचिव महेश बस्नेत

भक्तपुर, १० फागुन । नेकपा एमालेका सचिव एवं भक्तपुर क्षेत्र

चियाबारी-खुर्कोट सुरूङ एमालेकै नेतृत्वमा बन्छ : मनोजजंग

सिन्धुली: चियाबारी–खुर्कोट सुरुङ मार्ग निर्माण नेकपा एमालेको नेतृत्वमै सम्पन्न हुने

एमालेको झण्डा जलाउनेलाई कारबाहीको चेतावनी : अञ्जना अधिकारी

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले)की युवा नेतृ अञ्जना अधिकारीले पार्टीको