२०८३, १५ बैशाख बुधबार

कोरोना संक्रमित जिसस काभ्रेका प्रमुख केसीको आग्रहः ‘मेरो सम्पर्कमा आएकाले पनि परीक्षण गराउनु’

कोरोना संक्रमित जिसस काभ्रेका प्रमुख केसीको आग्रहः ‘मेरो सम्पर्कमा आएकाले पनि परीक्षण गराउनु’


धुलिखेल, १२ भदौँः परिवारका सबै सदस्यमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीले आफ्नो सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न आग्रह गर्नुभएको छ । अहिले होम आइसोलेसनमै रहनुभएका प्रमुख केसीले भदौ २ गतेदेखि ४ गतेसम्म बैठक र भेटघाटमा सहभागि सबैलाई परीक्षण गराउन भन्नुभएको हो ।

प्रमुख केसीले ४ गतेदेखि हाम क्वारेन्टाइनमा बस्दै आउनुभएको थियो । ८ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा १० परिवारका सबै जनामा कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको प्रमुख केसीले बताउनुभएको छ । सामाजिक सञ्जाल फेसबुकमा प्रमुख केसीले हाल बनेपा नगरपालिका वडा नम्बर १३ स्थित आफ्नै घरको होम आइसोलेसन संक्रमितहरु छुट्टा छुट्टै बसिरहेको बताउनुभएको छ ।

प्रकाशित मिति : २०७७, १२ भाद्र शुक्रबार  २ : ५२ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले