२०८३, ६ कार्तिक शुक्रबार

काभ्रेमा आइसोलेसन वेडको संख्या एक सय पुग्यो, क्वारेन्टाइन ८४५ वेड

काभ्रेमा आइसोलेसन वेडको संख्या एक सय पुग्यो, क्वारेन्टाइन ८४५ वेड


धुलिखेल, ६ भदौँः काभ्रेमा आइसोलेसन वेडको संख्या एक सय पुगेको छ । जिल्ला कमाण्डका अनुसार बनेपा नगरपालिकाले ५० वेडको आइसोलेसन सञ्चालनमा ल्याएको छ । यसअघि ५० वेडको आइसोलेसनमा सञ्चालनमा थियो ।

धुलिखेल नगरपालिकामा ३१, पाँचखालमा ७, नमोबुद्धमा ६ र पनौतीमा ६ वेडको आइसोलेसन वेड रहेको छ । जिल्लामा क्वारेन्टाइन वेड संख्या भने ८ सय ४५ रहेको छ । काभ्रेमा कोरोना भाइरस संक्रमितको संख्या १०४ पुगेको छ । संक्रमित मध्ये ४३ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

५९ जना ब्यक्ति सरकारी आइसोलेसन र होम आइसोलेसनमा बसिरहेका छन् । जिल्लामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७, ६ भाद्र शनिबार  ५ : ०३ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा