२०८३, १५ बैशाख बुधबार

काभ्रेमा सुत्केरी महिला सहित ५ जनामा कोरोना संक्रमण पुष्टि

काभ्रेमा सुत्केरी महिला सहित ५ जनामा कोरोना संक्रमण पुष्टि

जिल्लामा कोरोना संक्रममितको संख्या १०२


बनेपा ३ भदौं : काभ्रेमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेको प्रमुख डाक्टर नरेन्द्र कुमार झाका अनुसार आज थपिएका संक्रमितमा धुलिखेल अस्पतालका तीन जना कर्मचारी छन् ।

त्यस्तै बनेपा नगरपालिका वडा नम्बर ९ की २९ बर्षीय सुत्केरी महिला र वडा नम्बर १३ का ३९ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या जिल्लामा कोरोना संक्रममितको संख्या १०२ पुगेको छ । दुई जनाको कोरोना भाइरस संक्रमणपछि मृत्यु भएको छ ।

प्रकाशित मिति : २०७७, ३ भाद्र बुधबार  ५ : २९ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले