२०८३, १५ बैशाख बुधबार

पाँचखाल नगरपालिकाको पनि सबै सेवाहरु बन्द

पाँचखाल नगरपालिकाको पनि सबै सेवाहरु बन्द


धुलिखेल, ३० साउनः काभ्रेको पाँचखाल नगरपालिका पनि आफ्नो सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । आज बसेको कार्यपालिका बैठकले आइतबार देखि भदौ ६ गतेसम्म सबै सेवा बन्द गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोक बहादुर भण्डारीले जारी गरेको सूचनामा कोरोना भाइरस समुदायमा फैलिदै गएको भन्दै स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै नगरपालिका तथा सबै वडा कार्यालयहरुबाट सेवा बन्द गर्ने उल्लेख छ । नगरपालिकाले स्वास्थ्य, खाद्यन्न, दुध र तरकारी मात्रै खुल्ला रहने बताएको छ ।

नगरपालिकाभित्रका वित्तिय संघ संस्था, होटल, रेष्टुरेन्ट, सैलुन, ब्यूर्टीपार्लर, सिनेमाहल, पार्टी प्यालेस पूर्ण रुपमा बन्द हुनेछ ।

प्रकाशित मिति : २०७७, ३० श्रावण शुक्रबार  ६ : ०१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले