२०८३, १२ आश्विन मंगलबार

काभ्रेको बनेपामा १२ वर्षिय बालकमा कोरोना संक्रमण

काभ्रेको बनेपामा १२ वर्षिय बालकमा कोरोना संक्रमण

काभ्रेमा संक्रमितको संख्या ४१ पुग्यो


धुलिखेल २५ साउन : काभ्रेको बनेपा नगरपालिकावडा नम्बर ७ गोदामचोक बस्ने १२ वर्षिय बालकलाई कोरोना संक्रमण पुष्टी भएको छ ।

सर्लाही घर भई हाल बनेपाको गोदाम चोकमा व्यापार गर्दै आएका व्यापारीकाे छोरामा कोरोना रिर्पोट पोजिटिभ आएको बनेपा नगरपालिकाका स्वास्थ्य संयोजक सत्यस्वर मकै श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार बालकलाई उपचारको लागी धुलिखेल अस्पताल ल्याईएको छ । यो संगै जिल्लामा संक्रमितको संख्या ४१ पुगेका छन् ।

काभ्रेमा २७ जना कोरोना उपचारपछि घर फर्किएका छन् । १४ जनाको आईसोलेसनमा उपचार भईरहेको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डाक्टर नरेन्द्रकुमार झाले बताउनुभयो । हाल जिल्लाको विभिन्न क्वारेन्टाईनमा गरी एक सय ३० जना रहेका छन् । जसमा ११४ जना पुरुष छन् भने १६ जना महिला छन् ।

प्रकाशित मिति : २०७७, २५ श्रावण आईतबार  ६ : ०९ बजे

अविरल वर्षाले राजमार्ग अस्तव्यस्त, दर्जनौँ सडकखण्डमा आवागमन प्रभावित

काठमाडौं । देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोले

कांग्रेसको १५औँ महाधिवेशनमा युवा लहर, ४४ हजारले पाए जिम्मेवारी, एक लाख प्रतिस्पर्धामा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमार्फत पार्टीको तल्लो तहदेखि केन्द्रीय

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान १० बजे सिंहदरबारस्थित संघीय

आजको मौसम : हिमाल–पहाडमा बदलीसँगै वर्षा र चट्याङको सम्भावना

काठमाडौं । मनसुनको प्रभाव कायमै रहेकाले आज देशका हिमाली तथा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय