२०८२, १० पुस बिहीबार

पाँचखालमा बहिरी जिल्लाबाट आएकाको बिवरण संकलन गरिने

पाँचखालमा बहिरी जिल्लाबाट आएकाको बिवरण संकलन गरिने


बनेपा २४ साउन काभ्रेको पाँचखाल नगरपालिकाले बहिरी जिल्ला बाट आएकाको बिवरण संकलन गरिने भएको छ । नगरस्तरीय कोभिड १९ निर्देशन समितिको बैठकले यस्तो निर्णय गरेको हो । लकडाउन खुलेपछि नगरमा कहाँबाट कति ब्यक्ती आएका छन् र कसरी बसीरहेका छन् तीनीहरुको बिवरण संकलन गर्न सबै वडालाई नगरपालिकाले अनुरोध गरेको छ ।

कोरोनासंग मिल्दोजुल्दो लक्षण देखिएका ब्यक्तीहरुको समेत बिवरण संकलन गरेर नगरपालिकाको स्वास्थ्य शाखामा उपलब्ध गराउनु पर्ने प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २४ श्रावण शनिबार  ५ : ३२ बजे

सिन्धुलीको कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी

सिन्धुली। जिल्ला प्रशासन कार्यालय सिन्धुलीले कमलामाई नगरपालिका क्षेत्रमा अवस्था तनावग्रस्त

विश्वप्रकाश शर्माद्वारा आगामी निर्वाचन नलड्ने घोषणा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचन नलड्ने

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ।

दलका कार्यालयको क्षति संकलन गर्दै सरकार, कांग्रेसबाट सुरु

काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक संवाद समितिले जेनजी आन्दोलनका

एमाले पार्टी कार्यालय पुगे सञ्चारमन्त्री जगदीश खरेलसहित सरकारी टोली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेकपा एमालेको केन्द्रीय