२०८३, ५ भाद्र शनिबार

बेथानचोक गाँउपालिकाले बैकल्पीक शिक्षण सिकाई बन्द गर्ने

बेथानचोक गाँउपालिकाले बैकल्पीक शिक्षण सिकाई बन्द गर्ने


धुलिखेल २४ साउन : काभ्रेको बेथानचोक गाँउपालिकाले बैकल्पीक शिक्षण सिकाई सहजिकरण कार्यबन्द गर्ने निर्णय गरेको छ । गाउँपालिकाले सबै विद्यालयहरुलाई परिपत्र मार्फत बन्द गर्न अनुरोध गरिएको हो ।

कोरोना भईरसका संक्रमीतहरु बढिरहेकाले बैकल्पीक सकिाईलाई बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत कुष्णप्रसाद सापकोटाले बताउनभयो । गाँउपालिकाबाट अर्को सुचना जारी नभएसम्मका लागि सिकाई सहजिकरण बन्द गरिएको हो ।

बैकल्पीक सकिाई बन्द भएपनि विद्यालयहरु भने खुल्ला गरिने गाँउपालिकाले जनाएको छ । विद्यालयमा प्रधानाध्यापक तथा सबै शिक्षकहरु अनिवार्य उपस्थीत हुनुपर्ने बताइएको छ । बन्दको बेला शिक्षकहरुले लेखा तथा सामाजिक परीक्षण, आईसिटि सम्बन्धी क्षमता बृद्धी, शैक्षिक सामाग्री निमार्ण, वार्षिक कार्ययोजना निर्माण लगायतका कार्यहरु गर्न सकिने प्रमुख प्रशासकिय अधिकृत सापकोटाले बताउनभयो ।

साथै विद्यालय भवन निमार्ण, रंगरोगन, विद्यालयको सरफाई, फुलबारी निमार्ण लगायतका कार्य समेत गर्न सकिने उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २४ श्रावण शनिबार  ५ : २१ बजे

अमेरिकी-इरान युद्ध’ को सिधा असर नेपाली भान्सामा: पेट्रोल-डिजेलको मूल्य अझै आकासिने, महँगीको नयाँ संकट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच चर्किएको भूराजनीतिक

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

कांग्रेसमा देउवा समूहसँग संस्थापनको टक्कर चर्कियो : ‘अदालतको ढोका ढकढक्याएर पार्टी कमजोर नपार्नू’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति

नाडा शो अघि नै काठमाडौंमा ‘अभतार ०७’ को तहल्का

काठमाडौं । नाडा अटो शो को पर्दा खुल्न अझै केही