२०८३, ८ कार्तिक आईतबार

काभ्रेमा शनिबार छ जनामा कोराना पुष्टी, शीर मेमोरियल अस्पतालमा उपचार हुदै

काभ्रेमा शनिबार छ जनामा कोराना पुष्टी, शीर मेमोरियल अस्पतालमा उपचार हुदै


बनेपा २४ साउन : काभ्रेमा शनिबार छ जनामा कोराना संक्रमण पुष्टी भएको छ । संघीय प्रहरी कार्यलय जनागालमा कार्यरत पाँच प्रहरी र बनेपाको घोकीचौरमा रहेको शीर मेमोरियल अस्पतालका एक जना गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरुको उपचार शीर मेमोरियल अस्पताल बनेपा घोकीचौरमा भैरहेको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले बताउनु भयो । यो संगै जिल्लामा संक्रमितको संख्या ४० पुगेको छ भने २७ जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित मिति : २०७७, २४ श्रावण शनिबार  ४ : ११ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना