२०८३, १८ श्रावण मंगलबार

अविरल वर्षाका कारण मण्डनदेउपुरमा लाखौंको क्षति, ६० घरधुरी जोखिममा

अविरल वर्षाका कारण मण्डनदेउपुरमा लाखौंको क्षति, ६० घरधुरी जोखिममा


धुलिखेल २३ साउन काभ्रेको मण्डनदेउपुरमा अविरल वर्षाका लाखांैको क्षति भएको छ । मण्डनदेउपुरका प्रवक्त डिल्लीप्रसाद आचार्यका अनुसार ६० घरधुरी पहिरोको जोखिममा परेका छन् ।

जोखिममा परेका घरधुरीहरुलाई स्थानान्तरण गर्नका लागि पहल भैरहेको नगरपालिकाका प्रमुख टोकबहादुर वाईवाले बताउनु भयो । बाढीले चाखोला, सिपाघाट बजारमा र खेतहरु बगाएको छ ।

यसैगरी बाढीले मण्डनदेउपुर वडा नं ११ मा रहेको तरकारी संकलन केन्द्र र पक्की पुलमा क्षति पुर्याएको वडा अध्यक्ष माधव न्यौपानेले जानकारी दिनुुभयो ।

प्रकाशित मिति : २०७७, २३ श्रावण शुक्रबार  ९ : ४० बजे

सेनासँग समन्वयमै बागमती करिडोर विस्तार भएको रास्वपा सांसद पाण्डेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजुनाथ पाण्डेले

प्रदेश सरकार गठनको बहसबीच युवा संघका नेता लामाको सन्देश : “सरकारभन्दा पार्टी र संगठन बलियो हुनुपर्छ”

काठमाडौं । प्रदेश सरकार गठनलाई लिएर राजनीतिक वृत्तमा बहस चलिरहेका

थपलिया बेहोस नभई भावुक हुँदा गला अवरुद्ध भएको हो : महेश बस्नेत

काठमाडौं । नेकपा (एमाले) सचिव तथा बागमती प्रदेश इन्चार्ज महेश

एमाले नेता थपलिया अस्वस्थ, वीर अस्पतालमा उपचार जारी

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ