२०८२, १७ चैत्र बुधबार

नमोबुद्धमा १५ बेडको आइसोलेसन कक्षका लागि सेभ द चिल्ड्रेनको सहयोग

नमोबुद्धमा १५ बेडको आइसोलेसन कक्षका लागि सेभ द चिल्ड्रेनको सहयोग


धुलिखेल २१ साउन नमोबुद्ध नगरपालिकामा आइसोलेसन स्थापनाका लागि आवश्यक सामग्री सेभ द चिल्ड्रेनले सहयोग गराएको छ ।

कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि नगरपालिकालाई आइसोलेसन बेड १५ सेट, ग्लोभ्स १ हजार थान, स्यानिटाइजर ५० बोतल, पिपिई सेट २० थान, रबर बुट २० थान उपलब्ध भएको नरपालिकाका प्रवक्ता सञ्जिब ढकालले बताउनुभयो ।

प्रवक्ता ढकालका अनुसार यी समाग्राीले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा लागि आइसोलेसन बेड बनाउन सजिलो भएको छ । नमोबुद्ध नगरपालिकामा हाल ५६ बेडको क्वारेन्टाइन रहेका छन् ।

प्रकाशित मिति : २०७७, २१ श्रावण बुधबार  ८ : २३ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका