२०८३, ८ आश्विन शुक्रबार

शान भुसालको ‘अलि अलि’ बोलको गीत सार्वजनिक (भिडियो )

शान भुसालको ‘अलि अलि’ बोलको गीत सार्वजनिक (भिडियो )


काठमाडौं : गायक तथा संगीतकार शान भुसालको अलि अलि बोलको गीत सार्वजनिक भएको छ । भिडियोमा स्वस्तिमा खड्का र आकाश श्रेष्ठको अभिनय रहेको छ । २०६० सालदेखि संगीतलाई निरन्तरता दिइरहेका संगीतकार शान भुसालले राजनीति सिनेमाबाट आफ्नो सांगितिक यात्रा अगाडि बढाएका हुन् ।

हाल देश बाहिर रहेका शान भुसालले आफ्नो सांगितिक यात्रा जारी राखेका छन् । भुषालका यसअघि थोरै सास, भाग्य, म तिमीलगायतका गीत सार्वजनिक भईसकेका छन् । फरक प्याटर्नका गीत सिर्जना गर्न रुचाउने शानले प्रायः आफैं शब्द लेख्ने गर्छन् । भर्खरै सार्वजनिक भएको अलि अलि बोलको गीतमा शब्द, संगीत स्वयंको छ भने गायिकामा शानलाई सुनिता कार्कीले साथ दिएकी छन् ।

सनीर को एरेन्जमेन्ट रहेको उक्त गीतमा कृष्णमान महर्जनको मिक्सिङ रहेको छ । भिडियो उत्सव दाहालले खिचेका हुन् भने रोशन लामाको निर्देशन रहेको छ । सम्पादन विकास दाहालको रहेको छ ।
हेर्नुहोस् भिडियो :

प्रकाशित मिति : २०७७, २१ श्रावण बुधबार  ८ : १६ बजे

राष्ट्रपतिबाट इन्द्रजात्रा अवलोकन, वसन्तपुरमा विशिष्ट व्यक्तिको जमघट

काठमाडौं । काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा राष्ट्रपति रामचन्द्र

काठमाडौंमा उर्लिए खोलानाला : कहाँ के छ अवस्था ?

काठमाडौं । लगातारको वर्षासँगै काठमाडौं उपत्यकाका नदी तथा खोलानालामा पानीको

एमाले कार्यालय च्यासलमा अवलोकनको लागि पुगे गृहमन्त्री गुरुङ

काठमाडौं । खोलाको पानीको बहाव बढेपछि गृहमन्त्री सुधन गुरुङले ललितपुरको

आयल निगमको अध्यक्षमा रुद्रसिंह तामाङ, ‘नियमित र सहज आपूर्ति सुनिश्चित गर्छु’

काठमाडौं । नेपाल आयल निगम सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी रुद्रसिंह

सोल्टी होटलमा व्यवस्थापनविरुद्ध तीन युनियन उत्रिए, ‘एकतर्फी सरुवा फिर्ता गर’

काठमाडौं । राजधानीको प्रतिष्ठित द सोल्टी होटलमा कर्मचारी सरुवाको विषयलाई