२०८३, ८ कार्तिक आईतबार

आज थप २ सय ५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार नाघ्यो

आज थप २ सय ५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार नाघ्यो


काठमाडौ २० साउन पछिल्लो २४ घण्टामा २ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।ति मध्ये काठमाडौंका ४८, भक्तपुरका १३ र ललितपुरका १ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो ।

यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको छ । जसमध्ये हालसम्म १५ हजार २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिले देशभरी जम्मा ५ हजार ९ सय २५ जना संक्रमित उपचाररत छन् ।

काठमाडौं उपत्यका भित्रिने विभिन्न नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा। गौतमले बताउनुभयो । हालसम्म पीसीआर विधिबाट ४ लाख ६ हजार ५ सय वटा परीक्षण भएका छन ।

प्रकाशित मिति : २०७७, २० श्रावण मंगलबार  १० : २३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना