२०८२, १७ चैत्र बुधबार

आज थप २ सय ५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार नाघ्यो

आज थप २ सय ५९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१ हजार नाघ्यो


काठमाडौ २० साउन पछिल्लो २४ घण्टामा २ सय ५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।ति मध्ये काठमाडौंका ४८, भक्तपुरका १३ र ललितपुरका १ जना रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताउनुभयो ।

यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या २१ हजार ९ पुगेको छ । जसमध्ये हालसम्म १५ हजार २६ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिले देशभरी जम्मा ५ हजार ९ सय २५ जना संक्रमित उपचाररत छन् ।

काठमाडौं उपत्यका भित्रिने विभिन्न नाकाहरुमा गरिएको परीक्षणमा ४० जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा। गौतमले बताउनुभयो । हालसम्म पीसीआर विधिबाट ४ लाख ६ हजार ५ सय वटा परीक्षण भएका छन ।

प्रकाशित मिति : २०७७, २० श्रावण मंगलबार  १० : २३ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका