२०८३, १५ श्रावण शनिबार

नमोबुद्ध र पनैती नगरपालिकाले तत्काल विद्यालयमा पठन पाठन नगर्न आग्रह

नमोबुद्ध र पनैती नगरपालिकाले तत्काल विद्यालयमा पठन पाठन नगर्न आग्रह


धुलिखेल २० साउन : काभ्रेको नमोबुद्ध र पनौती नगरपालिकाले तत्काल पठन पाठन सुरु नगर्न विद्यालयहरुलाई आग्रह गरेको छ । कोभिड १९ कोरोना भाईरस संक्रमणको जोखीम कायमै रहेकाले प्रत्यक्ष रुपमा विद्यालयमा पठन पाठन संञ्चालन नगर्न सबै सामुदायीक तथा संस्थागत विद्यालयहरुलाई अनुरोध गरिएको नमोबुद्ध नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोलाप्रसाद चाँपागाईले बताउनुभयो ।

प्रमुख प्रशासकिय अधिकृत चाँपागाईका अनुसार विद्यालयको आन्तरीक, प्रशासन अभिलेख ब्यवस्थापन र योजना निमार्ण सम्बन्धी कार्य भने सुचारु रहन हुनेछ । यस्तै पानैती नगरपालिकाले पनि विद्यालयहरुमा प्रत्यक्ष पठन पाठन नगर्न नगरका सबै सामुदायीक तथा संस्थागत नीजि विद्यालयहरुलाई आग्राह गरेको छ ।

प्रमुख प्रशासकिय अधिकृत हरिप्रसाद चाँपागाईका अनसार सरकार बाट आर्को सुचान नआए सम्मका लागी विद्यालय संञ्चालन नगर्न नगरपालिकाले आग्राह गरेको छ । नगरपालिकाले तत्काल विद्यालय संञ्चालन नगर्न भने पनि केही विद्यालयहरुले अटेर गरी कक्षा संञ्चालन गरेको पाईएको छ ।

प्रकाशित मिति : २०७७, २० श्रावण मंगलबार  ७ : ३६ बजे

चाँगुनारायणमा अब घरदैलोमा आँखा उपचार,मोतियाबिन्दु शल्यक्रिया पनि निःशुल्क हुने

नबराज काफ्ले भक्तपुर, १५ श्रावण  : चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्वास्थ्य

ब्रड पिक दुर्घटना : ६ नेपाली पर्वतारोही अझै सम्पर्कविहीन, उद्धारमा तीव्र समन्वय

काठमाडौं। पाकिस्तानको ब्रड पिक क्षेत्रमा आएको हिमपहिरोपछि सम्पर्कविहीन भएका नेपाली

गणेश यादवका परिवारलाई भेट्न आज सिरहा पुग्दै गृहमन्त्री गुरुङ, सुरक्षा अवस्थाबारे पनि लिने ब्रिफिङ

काठमाडौं। मधेश प्रदेशमा पछिल्ला दिनमा देखिएको तनावपूर्ण अवस्थाबीच गृहमन्त्री सुधन

आज राष्ट्रियसभा बैठक बस्दै, गृहमन्त्री गुरुङ र शिक्षामन्त्री पोखरेलले सांसदका प्रश्नको जवाफ दिने

काठमाडौं। संघीय संसदअन्तर्गत राष्ट्रियसभाको बैठक आज दिउँसो १ः१५ बजे बस्ने