२०८३, ८ कार्तिक आईतबार

काभ्रेमा कार्यरत एक जान प्रहरीमा कोरोना संक्रमण पुष्टी, धुलिखेल अस्पतालमा उपाचार हुँदै

काभ्रेमा कार्यरत एक जान प्रहरीमा कोरोना संक्रमण पुष्टी, धुलिखेल अस्पतालमा उपाचार हुँदै


धुलिखेल २० साउन : काभ्रेमा कार्यरत एकजान प्रहरीलाई (कोभिड १९ )कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । चितवन जिल्ला घरभई हाल काभ्रेको ईलाक प्रहरी कार्यलय बनेपामा कार्यरत ३० वर्षका पुरुषको पिसिआर पोजेटिभ आएको स्वास्थ्य कार्यलय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार संक्रमण पुष्टी भएको प्रहरीलाई धुलिखेल अस्पतालको आईसोलेसनमा राखी उपचार भईरहको छ ।

प्रकाशित मिति : २०७७, २० श्रावण मंगलबार  ७ : १३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना