२०८३, १४ बैशाख मंगलबार

काभ्रेको वीपी राजमार्गमा सवारी दुर्घटना, दुई जना घाईते

काभ्रेको वीपी राजमार्गमा सवारी दुर्घटना, दुई जना घाईते


धुलिखेल १८ साउन : काभ्रेको वीपी राजमार्गमा पर्ने मंगलटारमा भएको सवारी दुर्घटनामा दुई जना घाईते भएको छ । आईतबार काठमाण्डौँबाट सिन्धुली तर्फ जाँदै गरेको बा १३ च ८९३१ नम्बरको मालबाहक गाडी र बनेपा तर्फ आउँदै गरेको बा ८३ प ३७७ नम्बरको मोटर साईकल आपसमा ठोक्किएका दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा परी मोटरसाईकल चालक मण्डन देउपुर नगरपालिका वडा नम्बर ११ का कृष्ण सुन्दर श्रेष्ठ र पछाडी बसेका अर्का एक जना पुरुष घाईते भएका छन् । घाईतेहरुको धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, १८ श्रावण आईतबार  १० : ०१ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले