२०८३, ६ कार्तिक शुक्रबार

तेमालको सत्य नारायण मन्दिरमा पनि जनै पूर्मिमा मेला नलाग्ने

तेमालको सत्य नारायण मन्दिरमा पनि जनै पूर्मिमा मेला नलाग्ने


धुलिखेल, १४ साउनः काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ५ मा रहेको सत्य नारायण मन्दिरमा यो वर्षको जनै पुर्णिमा मेला नलाग्ने भएको छ । आज गाउँपालिका अध्यक्ष सलामा सिंह तामाङले एक सूचना जारी गर्दै यो वर्ष जनै पूर्णिमाको दिन मेला नलाग्ने बताउनुभएको हो ।

विश्व ब्यापी बनिरहेको कोरोना भाइसर नफैलियोस भन्नका लागि मेला नगर्ने निर्णय गरिएको पालिका अध्यक्ष तामाङले बताउनुभयो । पालिकाले केन्द्र सरकारको निर्णयानुसार मेला, पर्व जात्रा जस्ता मानिसको धेरै भिड्भाड कार्यक्रमहरु कुनै पनि नगर्न सबैलाई आग्र गरेको छ ।

पालिकाले कोरोना संक्रमणबाट बच्न आवश्यक सुरक्षा सर्तकता अपनाउन, सामाजिक दुरी कायम गर्न र स्वास्थ्य निर्देशिकाको पूर्ण पालना गर्न समेत तेमालबासीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : २०७७, १४ श्रावण बुधबार  ७ : ४३ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा