२०८३, २० आश्विन बुधबार

नमोबुद्ध नगरपालिकामा सामाजिक सुरक्षा भत्ता लिईरहेकालाई नविकरण गर्न आग्रह

नमोबुद्ध नगरपालिकामा सामाजिक सुरक्षा भत्ता लिईरहेकालाई नविकरण गर्न आग्रह


धुलिखेल, ११ साउनः काभ्रेको नमोबुद्ध नगरपालिकाले समाजिक सुरक्षा भत्ता लिईहरेका लाभग्राहीलाई नविकरण गर्न आग्रह गरेको छ । समाजिक सुरक्षा भत्ता पाईरहेका जेष्ठ नागरीक,एकल महिला, बालबालीका तथा लक्षित बर्गले साउन मसान्त सम्म नविकरण गरिसक्नु पर्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत भोला प्रसाद चापागाईले जानकारी दिनुभयो ।

साथै उमेर पुरा भएका तथा नयाँ लाभग्राहीहरुले आगामी चौमासीक देखि भत्ता प्राप्त गर्नका लागी आवश्यक कागजात सहित आउन पनी नगरपालिकाले भनेको छ । निर्धारीत समयमा नविकरण नभएमा भत्ता रकम उपलब्ध नहुने बताईएको छ ।

यसैबिच धुलिखेल नगरपालिका वडा नम्बर ११ ले पनी एक सुचना जारी गरेर समाजिक सुरक्षा भत्ता लिईहरेका लाभग्राहीलाई नविकरण गर्न आग्रह गरेको ।

प्रकाशित मिति : २०७७, ११ श्रावण आईतबार  ७ : २२ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको