२०८२, २२ चैत्र सोमबार

तेमाल वडा नम्बर १ ले दियो पशुलाई खुवाउन क्याल्सियम र भिटामिन

तेमाल वडा नम्बर १ ले दियो पशुलाई खुवाउन क्याल्सियम र भिटामिन


धुलिखेल, ११ साउनः काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर १ ले पशुलाई क्याल्सियम र भिटामिन वितरण गरेको छ । वडाका करिब ४ सय ५० जना किसानले पालेका पशुलाई आज क्याल्सियम र भिटामिन वितरण गरिएको वडा अध्यक्ष मान बाहादुर श्रेष्ठले जनाकारी दिनुभयो ।

गाई, भैंसी र बाख्रालाई क्यल्सियम र भिटामिन उपलब्ध गराईएको हो । वडाका सबै किसानले पालेका पशुलाई क्यल्सियम र भिटामिन वितरण गरिने वडा अध्यक्ष श्रष्ठले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, ११ श्रावण आईतबार  ७ : ०५ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर