२०८३, ९ मंसिर बुधबार

काभ्रेको महाभारतमा जारी सिल फुकुवा

काभ्रेको महाभारतमा जारी सिल फुकुवा


धुलिखेल, ११ साउनः काभ्रेको अति विकट डाँडापारी क्षेत्रमा पर्ने महाभारत गाउँपालिकामा जारी सिल फुकुवा भएको छ । पालिकाले आज एक सूचना निकालेर यसअघि जारी जारी गरिएको सिल फुकुवा भएको जनाएको हो ।

वडा नम्बर १ गोकुलेका ५१ बर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएपछि पालिकाले वडा नम्बर १ र ८ सिल गरेको थियो । संक्रमित महिलाको टेकु अस्पतालमा उपचार भइरहेको र दुई पटक पिसिआर परीक्षण गर्दा पनि कोरोना नदेखिएको पालिका अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो

प्रकाशित मिति : २०७७, ११ श्रावण आईतबार  ५ : २९ बजे

सुनकोसी–मरिण डाइभर्सन आयोजनाको ठेक्का रद्द भए मधेस आन्दोलित हुन्छ : सांसद झा 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले

प्रधानमन्त्रीको भारत भ्रमण : औसत उपलब्धी, ओझेलमा सीमा विवाद र पुराना मुद्दा

प्रधानमन्त्रीको दिल्ली भ्रमण : स्वागत भव्य, उपलब्धिमा विज्ञका फरक मत

सर्लाहीमा आगलागी हुँदा दुई तले कच्ची घर पूर्ण रूपमा जलेर नष्ट

सर्लाही । सर्लाहीको बागमती नगरपालिका–१, चुरे क्षेत्र स्थित हिरेडाँडामा आगलागी

द्विपक्षीय वार्ताका लागि बालेन र मोदी हैदरावाद हाउसमा

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीच

भारतमा प्रधानमन्त्री बालेन्द्र शाहलाई गार्ड अफ अनर प्रदान

नयाँदिल्ली । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र