२०८३, ६ कार्तिक शुक्रबार

धुलिखेल नगरपालिकाले भन्यो ‘सामाजिक सुरक्षा भत्ताको विवरण नवीकरण गर्नु’

धुलिखेल नगरपालिकाले भन्यो ‘सामाजिक सुरक्षा भत्ताको विवरण नवीकरण गर्नु’


धुलिखेल, ८ साउनः धुलिखेल नगरपालिकाले समाजिक सुरक्षा भत्ता लिईहरेका लाभग्राहीलाई नविकरण गर्न आग्रह गरेको छ । समाजिक सुरक्षा भत्ता पाईरहेका जेष्ठ नागरीक,एकल महिला, बालबालीका तथा लक्षित बर्गले साउन मसान्त सम्म नविकरण गरिसक्नु पर्ने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत तारानाथ लुईटेलले जानकारी दिनुभयो ।

निर्धारीत समयमा नविकरण नभएका भत्ता रकम उपलब्ध नहुने बताईएको छ । साथै उमेर पुरा भएका तथा नयाँ लाभग्राहीहरुले आगामी चौमासीक देखी भत्ता प्राप्त गर्नका लागी आवश्यक कागजात सहित आउन पनी नगरपालिकाले भनेको छ ।

प्रकाशित मिति : २०७७, ८ श्रावण बिहीबार  ६ : २४ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा