२०८३, ६ कार्तिक शुक्रबार

काभ्रेमा सार्वजनिक बस चल्न सुरु, स्वास्थ्य मापदण्डको चरम उल्लंघन

काभ्रेमा सार्वजनिक बस चल्न सुरु, स्वास्थ्य मापदण्डको चरम उल्लंघन


धुलिखेल, ७ साउनः काभ्रेमा पनि सार्वजनिक यातायातका साधन चल्न थालेका छन् । धुलिखेल, बनेपा, भकुण्डे, पाँचखाल लगायतका ठाउँबाट साँगासम्म बस चल्न थालेका हुन् ।

काभ्रे बस ब्यवासयी संघ, काभ्रे मिनी बस ब्यवसायी संघ र हिमाल तराई यातायात समितिले औपचारिक निर्णय नगरेपनि बस ब्यवसायीहरुले धमाधम बस सञ्चालन गरेका हुन् । बसमा खचाखच यात्रु देखिन्छन् । स्वास्थ्य सुरक्षाको मापदण्ड भने पालना नगरेको भन्दै आलोचना पनि हुन थालेको छ ।

मापडण्द अनुसार कुल बस क्षमताको आधाभन्दा बढी यात्रु बोक्न पाइदैन । तर ब्यवसायीहरुले उभ्याएर यात्रु बोकिरहेका छन् । प्रहरी प्रशासनले खास निगरानी राख्न सकेको छैन् । यात्रुहरुले पनि सुरक्षाको कुनै पनि सावधानी अपनाइएको पाइदैँन् ।

प्रकाशित मिति : २०७७, ७ श्रावण बुधबार  ६ : २७ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा