२०८३, १४ बैशाख मंगलबार

काभ्रेमा सार्वजनिक बस चल्न सुरु, स्वास्थ्य मापदण्डको चरम उल्लंघन

काभ्रेमा सार्वजनिक बस चल्न सुरु, स्वास्थ्य मापदण्डको चरम उल्लंघन


धुलिखेल, ७ साउनः काभ्रेमा पनि सार्वजनिक यातायातका साधन चल्न थालेका छन् । धुलिखेल, बनेपा, भकुण्डे, पाँचखाल लगायतका ठाउँबाट साँगासम्म बस चल्न थालेका हुन् ।

काभ्रे बस ब्यवासयी संघ, काभ्रे मिनी बस ब्यवसायी संघ र हिमाल तराई यातायात समितिले औपचारिक निर्णय नगरेपनि बस ब्यवसायीहरुले धमाधम बस सञ्चालन गरेका हुन् । बसमा खचाखच यात्रु देखिन्छन् । स्वास्थ्य सुरक्षाको मापदण्ड भने पालना नगरेको भन्दै आलोचना पनि हुन थालेको छ ।

मापडण्द अनुसार कुल बस क्षमताको आधाभन्दा बढी यात्रु बोक्न पाइदैन । तर ब्यवसायीहरुले उभ्याएर यात्रु बोकिरहेका छन् । प्रहरी प्रशासनले खास निगरानी राख्न सकेको छैन् । यात्रुहरुले पनि सुरक्षाको कुनै पनि सावधानी अपनाइएको पाइदैँन् ।

प्रकाशित मिति : २०७७, ७ श्रावण बुधबार  ६ : २७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले