२०८३, ७ कार्तिक शनिबार

काभ्रेका २० जना कोरोना संक्रमण घर फर्किए

काभ्रेका २० जना कोरोना संक्रमण घर फर्किए

६ जना आइसोलेसनमै


धुलिखेल, ४ साउनः काभ्रे जिल्लाका २० जना कोरोना संक्रमित उपचार पछि निको भएर घर फर्किएका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका उनीहरु निको भएर घर फर्किएको जिल्ला कमाण्ड पोष्टले जानकारी दिएको छ ।

जिल्लाका ६ जना अझै विभिन्न आइसोलेसनमा रहेर उपचार गराइरहेको स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डाक्टर नरेन्द्र कुमार झाले जानकारी दिनुभयो । जिल्लामा आज १ सय ३९ जना क्वारेन्टाइनमा रहेका छन् ।

१ सय १४ जना पुरुष र २५ जना महिला क्वारेन्टाइनमा बसेका हुन् । सबैभन्दा धेरै पनौती नगरपालिकामा २४ जना रहेका छन् भने सबैभन्दा कम बेथानचोक गाउँपालिकामा ५ जना मात्रै रहेका छन् ।

प्रकाशित मिति : २०७७, ४ श्रावण आईतबार  ५ : ४७ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना