२०८२, २२ चैत्र सोमबार

काभ्रे ढुंखर्ककाका उद्यमीलाई मेसिन हस्तान्तरण

काभ्रे ढुंखर्ककाका उद्यमीलाई मेसिन हस्तान्तरण


धुलिखेल, २ साउनः बेथान्चोक गाउँपालिकाको वडा नम्बर २ ढुँखर्ककाका उद्यमीलाई मेसिन हस्तान्तरण गरिएको छ । बिन्दबासिनि पिठो तथा राइस मिल उद्योगलाई चामल तथा पिठो पिध्ने मेशिन हस्तान्तरण गरिएको हो ।

घरेलु तथा साना उद्योग कार्यलयले ५० हजारको मेसिन हस्तान्तरण गरेको छ । आर्थिक बर्ष २०७६/७७ मा ९२ वटा मेशिनरी सामाग्री वितरण गर्ने कार्यक्रम रहेकोमा अहिले सम्म ८५ वटा वितरण गरिएको छ ।

खरिद प्रक्रिया सक्किए पनि प्राविधिक कारणले सम्बन्धित ठाउँमा पुर्याउन नसकिएको घरेलु तथा साना उद्योग कार्यलयका उद्योग अधिकृत केशबप्रसाद पुडसैनिले जानकारी दिनुभयो । गत आर्थिक बर्षमा ३१ लाखको मेशिनरी सामाग्री हस्तान्तरण गरिएको छ ।

प्रकाशित मिति : २०७७, २ श्रावण शुक्रबार  ६ : २८ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर