२०८३, ११ भाद्र शुक्रबार

काभ्रेमा फेरी थपिए कोरोना संक्रमित

काभ्रेमा फेरी थपिए कोरोना संक्रमित


धुलिखेल, १ असारः पनौती नगरपालिकाका २८ बर्षीय युवामा कोरोना संक्रमण देखिएको छ । धुलिखेल अस्पतालमा गरिएको पीसिआर परीक्षणका क्रममा ती युवामा कोरोना पुष्टि भएको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

उनी विदेशबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए । उनलाई उपचारका लागि टेकु अस्पताल लगिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २२ जना पुगेका छन् ।

प्रकाशित मिति : २०७७, १ श्रावण बिहीबार  ६ : १६ बजे

५० लाखमुनि लक्जरी ईभी ! स्काईवेलको मूल्य सुनेर नाडा अटो शोका दर्शक चकित

काठमाडौं । नाडा अटो शो २०२६ मा एउटा ईभीले आफ्नो

भेटिएका ४८९ शवमध्ये ३९३ अझै बेवारिसे, पहिचानको पर्खाइमा आफन्त

काठमाडौं । रसुवाको भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीपछि

केरुङ पहिरो : जोखिमबीच चिनियाँ उद्धार टोली प्रभावित क्षेत्रमा, खोजी तीव्र

काठमाडौं । चीन–नेपाल सीमा क्षेत्रमा पर्ने केरुङमा गएको भीषण पहिरोपछि

बाढीपहिरो पीडितका लागि एमालेको २० लाख सहयोग, स्वयंसेवक पनि परिचालन

काठमाडौं । बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि नेकपा

गण्डकी सरकारको बाढीपीडितलाई ४ करोड सहयोग

काठमाडौं । गण्डकी प्रदेश सरकारले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार