२०८२, २३ असार सोमबार

काभ्रेमा फेरी थपिए कोरोना संक्रमित

काभ्रेमा फेरी थपिए कोरोना संक्रमित


धुलिखेल, १ असारः पनौती नगरपालिकाका २८ बर्षीय युवामा कोरोना संक्रमण देखिएको छ । धुलिखेल अस्पतालमा गरिएको पीसिआर परीक्षणका क्रममा ती युवामा कोरोना पुष्टि भएको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

उनी विदेशबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए । उनलाई उपचारका लागि टेकु अस्पताल लगिएको स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ । योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २२ जना पुगेका छन् ।

प्रकाशित मिति : २०७७, १ श्रावण बिहीबार  ६ : १६ बजे

सोमबारको विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (सोमबार)का लागि विदेशी मुद्राको

एसीसी यू–१६ इस्ट जोन कपको उपाधि जितेको नेपाली टोली स्वदेश फिर्ता

काठमाडौं । एसीसी यू–१६ पुरुष इस्ट जोन कपको उपाधि जितेको

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।

अब हुम्ला राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा टाढा छैन् : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शिर्ष सदरमुकाम सिमकोट