२०८३, ६ कार्तिक शुक्रबार

काभ्रे प्रहरीको नियन्त्रणमा सर्लाहीबाट यात्रु बोकेर आएको एम्बुलेन्स

काभ्रे प्रहरीको नियन्त्रणमा सर्लाहीबाट यात्रु बोकेर आएको एम्बुलेन्स


धुलिखेल, १ साउनः काभ्रे प्रहरीले सर्लाहीबाट यात्रु बोकेर आएको एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । चेकजाँचको क्रममा साँगा प्रहरीले एम्बुलेन्सलाई नियन्त्रणमा लिएको हो ।

चेकजाँच गर्ने क्रममा कुनै पनि बिरामी नरहेको र १४ हजार भाडा लिएर रिजर्भमा आएको पाइएकाले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

एम्बुलेन्स चालक २५ जुगतलाल महतोलाई नियन्त्रणमा लिइ मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ अन्तर्गत अभद्र ब्यवहार गर्न नहुने कसूर अन्तर्गत मुद्धा दर्ता गरिएको छ । एम्बुलेन्समा गार्मेन्टमा काम गर्ने ७ जना मजदुर सवारी थिए ।

प्रकाशित मिति : २०७७, १ श्रावण बिहीबार  ५ : ५६ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा