२०८२, १ माघ बिहीबार

नमोबुद्ध नगरपालिकाकाे ६८ करोड, ८९ लाख

नमोबुद्ध नगरपालिकाकाे ६८ करोड, ८९ लाख


धुलिखेल, ३१ असारः काभ्रेको नमोबुद्ध नगरपालिकाले आगामी आर्थिक वर्ष बजेट पारित गरेको छ । सातौँ नगरसभाले ६८ करोड, ८९ लाख, ३४ हजार ५४१ रुपैयाँ बजेट स्वीकृत गरेको छ ।

नगरपालिकाले नीति तथा कार्यक्रम असार १० गते नै सार्वजनिक गरेको छ । आज बसेको दोस्रो बैठकले आर्थिक वर्ष २०७७/०७८ को लागि कुल अनुमानित बजेट पारित गरेको हो ।

प्रकाशित मिति : २०७७, ३१ असार बुधबार  ८ : ३० बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा