२०८२, २३ चैत्र मंगलबार

पाँचखाल र चौरीदेउरालीको बजेट पारित

पाँचखाल र चौरीदेउरालीको बजेट पारित


धुलिखेल, ३१ असारः काभ्रेको पाँचखाल नगरपालिका र चौरीदेउराली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि बजेट सार्वजनिक गरेको छ । आज बसेको सातौं नगरसभाको बैठकले लागि ९९ करोड ९४ लाख रुपैयाँ बजेट बिनियोजन गरेको उपप्रमुख लक्ष्मी दनुवारले जानकारी दिनुभयो ।

कृषि, शिक्षा, स्वास्थ्य, स्वरोजगारका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट बिनियोजन गरिएको छ । लक्षित वर्गको लागि नगरपालिकाले ८० लाख रुपैँया बजेट विनियोजन गरेको छ । आगामी वर्ष पनि नगरपालिकाले सबैभन्दा धेरै काम पुर्वाधारको क्षेत्रमा गर्ने उपप्रमुख दनुवारले बताउनुभयो ।

उता चौरीदेउराली गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि ५२ करोड ३५ लाख ३ हजारको बजेट पारित गरेको । आज बसेको पालिकाले सातौँ गाउँसभाको दोस्रो बैठकले बजेट सार्वजनीक गरेको हो । आर्थिक वर्ष २०७७/७८ का कार्यक्रम स्वरोजगार र कृषिमा केन्द्रित हुने प्रबक्ता विनोद घिसिङले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७७, ३१ असार बुधबार  ६ : १७ बजे

प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन

काठमाडौँ । प्रतिनिधिसभाको नयाँ नियमावली तर्जुमा गर्न १५ सदस्य मस्यौदा समिति

गुण्डागर्दी आरोपमा ‘रेम्बो’ भनिने कोर्तु गुरुङ पक्राउ

काठमाडौं । काठमाडौंमा गुण्डागर्दी तथा सार्वजनिक सुरक्षा उल्लंघन आरोपमा कोर्तु

कांग्रेस संसदीय दलको बैठक बस्दै, दलको नेता चयनबारे छलफल हुने

काठमाडौँ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बिहान ११

आजदेखि सरकारी कार्यालय ९ बजेदेखि खुल्ने

काठमाडौं । आजदेखि सरकारी कार्यालयहरू बिहान ९ बजेदेखि बेलुकी ५

अमेरिकी डलरको मूल्य स्थिर, अन्य मुद्राका विनिमयदर सार्वजनिक

काठमाडौँ ।  नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर