२०८२, ३ कार्तिक आईतबार

भुम्लु गाउँपालिकाको बजेट ४५ करोड, ७५ लाख

भुम्लु गाउँपालिकाको बजेट ४५ करोड, ७५ लाख


धुलिखेल, ३० असारः काभ्रेको भुम्लु गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेको छ । सातौं गाउँसभाको दोस्रो बैठकले ४५ करोड ७५ लाख ८ हजार ३ सय रुपैयाँ बजेट बिनियोजन गरेको गाँउपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले जानकारी दिनुभयो ।

शिक्षा, स्वास्थ्य, कृषि तथा पशु पंक्षिका कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट बिनियोजना गरिएको उपाध्यक्ष कल्पना श्रेष्ठले बताउनुभयो । त्यस्तै अपाङ्गता भएका ब्यक्ति, जेष्ठ नागरिक महिलाको क्षेत्र, तथा युवा स्वरोजगारका कार्यक्रमलाई गाँउपालिकाले प्राथमीकतामा राखेर बजेट बिनियोजन गरेको छ । गाउँसभाले निति तथा कार्यक्रम परित गरेको छ ।

प्रकाशित मिति : २०७७, ३० असार मंगलबार  ६ : २५ बजे

आज केन्द्रीय सुरक्षा समितिको बैठक, निर्वाचन सुरक्षा योजना मुख्य एजेन्डा

काठमाडौं । आसन्न निर्वाचनलाई लक्षित गर्दै गृह मन्त्रालयले आज केन्द्रीय

आज तिहारको पहिलो दिनः काग तिहार

काठमाडौँ । आज देशभर तिहारको पहिलो दिन अर्थात् काग तिहार

आजको मौसम अपडेट : देशभर सफा मौसम

काठमाडौं । देशभर आजको मौसम सामान्य र स्थिर रहने भएको

जनकपुरको सुनचाँदी पसलमा गोली चल्यो प्रहरी र व्यवसायीबीच झडप

जनकपुरधाम। जनकपुरको सोनारपट्टी क्षेत्रमा शुक्रबार साँझ एक सुनचाँदी व्यवसायीको पसलमा

नेपालका क्रिकेटर-राष्ट्रको आत्मा र गौरवका नायक

ओमानको गर्मीमा अपराजित रहँदै टी- २० विश्वकप छनोट जित्नु केवल