२०८३, ३ बैशाख शुक्रबार

तेमालका दलित छात्रछात्रालाई छात्रबृत्ति

तेमालका दलित छात्रछात्रालाई छात्रबृत्ति


धुलिखेल, २७ असार, काभ्रेको तेमाल गाउँपालिकाले पालिकाभित्रका दलित छात्रछात्राहरुलाई छात्रबृद्धि वितरण गरेको छ । पालिकाले ३४ जनालाई छात्रछात्रालाई विरण गरेको हो ।

प्रतिब्यक्ति ७ हजार ३ सय ५३ का दरले छात्रबृत्ति रकम वितरण गरिएको उपप्रमुख दुर्गामाया तामाङले जानकारी दिनुभयो । ३४ जना छात्रछात्राका लागि २ लाख ५० हजार छात्रबृत्ति वितरण गरिएको हो ।

छात्रबृत्ति पाउनेमा कक्षा ११, १२ र स्नातक तहमा अध्ययन गर्ने दलित समुदायका छात्रछात्रा रहेका छन् ।

प्रकाशित मिति : २०७७, २८ असार आईतबार  ६ : ०९ बजे

समानान्तर गतिविधिमा खड्का विवादमा, कांग्रेसद्वारा स्पष्टीकरण सोध्ने तयारी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र समानान्तर गतिविधि गरेको आरोपमा निवर्तमान

असफल वार्तापछि अबको बाटो: द्वन्द कि संवाद ?

संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा भएको वार्ता

वार्ता असफलपछि ट्रम्पको प्रतिक्रिया: ‘चिन्तित छैनौँ’

काठमाडौं । डोनाल्ड ट्रम्पले इरानसँगको वार्ता निष्कर्षविहीन भएपछि पनि आफू

अमेरिका-इरान वार्ता निष्कर्षविहीन :अन्तिम प्रस्ताव पनि अस्वीकृत

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरान बीच इस्लामावाद मा

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको