२०८२, २५ पुस शुक्रबार

तेमालका दलित छात्रछात्रालाई छात्रबृत्ति

तेमालका दलित छात्रछात्रालाई छात्रबृत्ति


धुलिखेल, २७ असार, काभ्रेको तेमाल गाउँपालिकाले पालिकाभित्रका दलित छात्रछात्राहरुलाई छात्रबृद्धि वितरण गरेको छ । पालिकाले ३४ जनालाई छात्रछात्रालाई विरण गरेको हो ।

प्रतिब्यक्ति ७ हजार ३ सय ५३ का दरले छात्रबृत्ति रकम वितरण गरिएको उपप्रमुख दुर्गामाया तामाङले जानकारी दिनुभयो । ३४ जना छात्रछात्राका लागि २ लाख ५० हजार छात्रबृत्ति वितरण गरिएको हो ।

छात्रबृत्ति पाउनेमा कक्षा ११, १२ र स्नातक तहमा अध्ययन गर्ने दलित समुदायका छात्रछात्रा रहेका छन् ।

प्रकाशित मिति : २०७७, २८ असार आईतबार  ६ : ०९ बजे

विशेष महाधिवेशनअघि कांग्रेसको जुलुस प्रदर्शन, यी रुट हुँदै भृकुटीमण्डप पुग्ने

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन २७ र २८ पुसमा

जाजरकोटमा जिप दुर्घटना, २ जनाको मृत्यु, ४ जना घाइते

काठमाडौं । जाजरकोटमा भएको जिप दुर्घटनामा २ जनाको मृत्यु भएको

सामाजिक सञ्जालको प्रभावकारी प्रयोग गर्दै जनमत निर्माण गर्न एमाले महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आगामी निर्वाचनलाई लक्षित

विशेष महाधिवेशनको नाममा कांग्रेस विभाजन रोक्न संस्थापन समूहको पहल

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन समूहले विशेष महाधिवेशनको नाममा पार्टी

कांग्रेसका १७ भ्रातृ संगठन-विशेष महाधिवेशनको विपक्ष, चुनावमा केन्द्रित हुन आह्वान

काठमाडौं । नेपाली कांग्रेसका १७ भ्रातृ संगठनले पार्टीभित्रको विशेष महाधिवेशनको