२०८३, १० भाद्र बिहीबार

धुलिखेलको १२ वटै वडामा आधारभुत स्वास्थ सेवा केन्द्र स्थापना

धुलिखेलको १२ वटै वडामा आधारभुत स्वास्थ सेवा केन्द्र स्थापना


धुलिखेल, २६ असारः धुलिखेल नगरपालिकाको १२ वटै वडामा आधारभुत स्वास्थ सेवा केन्द्र स्थापना गरिएको छ । कोभिड १९ को महामारीका बिच जनताको आधारभुत स्वास्थ्य सेवामा पहुँच पु¥याउने नगरपालिकाको उद्देश्य अनुसार स्वास्थ्य केन्द्र स्थापना गरिएको पालिकाको स्वास्थ्य संयोजक सन्दिप केसीले जानकारी दिनुभयो ।

वडा नं. ४, ६ र ७ मा सरकारी ३ वटा आधारभुत स्वास्थ सेवा केन्द्रको उद्घाटन भएसँगै नगरपालिकाको १२ वटा वडामा आधारभुत स्वास्थ सेवा केन्द्र स्थापना गरिसक्किएको नगरपालिकाका स्वास्थ्य शाखा संयोजक केसीले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २६ असार शुक्रबार  ६ : ०१ बजे

एमाले नेता घिसिङद्धारा वेपत्ता आफन्तजनको नाम जिल्ला प्रशासनमा टिपाउन अपिल

सिन्धुली । नेकपा एमाले सिन्धुलीका प्रचार विभाग प्रमुख कर्ण घिसिङले तिब्बत

अस्पतालमा बेपत्ता आफन्त खोज्दै बाढी प्रभावित, नाम टिपाउँदै आफन्तजन

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि हराएका तथा सम्पर्कविहीन आफन्तको

बाढीका घाइतेको उपचारमा चक्रदेवी अस्पताललाई इन्धन र विद्युत्को संकट

काठमाडौं । रसुवा र नुवाकोटमा आएको बाढीपछि घाइतेको उपचारको मुख्य

पृथ्वी राजमार्गमा यातायात ठप्प, सड्कमा थुप्रिएको लेदो हटाउने काम जारी

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीपछि प्रभावित सडकमार्गमा अझैंपनि

बाढी प्रभावित क्षेत्रमा मुख्यमन्त्री थापामगरसहितको टोली सक्रिय

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरसहित प्रदेश सरकारका मन्त्री