२०८२, ११ फाल्गुन सोमबार

काभ्रेमा माक्स नलगाउने ४१५ जना कारबाहीमा

काभ्रेमा माक्स नलगाउने ४१५ जना कारबाहीमा


धुलिखेल, २६ असारः काभ्रे प्रहरीले माक्स नलगाई हिड्ने ४१५ जनालाई कारबाही गरेको छ । जिल्ला कमाण्ड पोष्टले दिएको जानकारी अनुसार जिल्लाको विभिन्न स्थानहरुमा प्रहरीले कारबाही गरेको हो ।

कारबाही पर्नेमा २ सय ३९ जना पुरुष र १ सय ८० जना महिला रहेका छन् । उनीहरुलाई प्रहरीले केहिबेर नियन्त्रणमा लिइ सम्झाई बुझाई छाडेको छ । जिल्ला प्रशासन कार्यालय कार्यालय एक सुचना जारी घर बाहिर निस्कदा अनिवार्य मास्क लगाउन उर्दी जारी गरेको थियो ।

यसैबीच जिल्लामा क्वारेन्टाइन बेड संख्या ८५१ पुर्याइएको छ । सबैभन्दा बढी धुलिखेल नगरपालिकामा १ सय ५२ र सबैभन्दा कम जिल्लाको डाँडापारी क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकामा २४ वेडको क्वारेन्टाइन रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ । आज जिल्लाको विभिन्न क्वारेन्टाइनमा १ सय ४२ जना रहेका छन् ।

प्रकाशित मिति : २०७७, २६ असार शुक्रबार  ४ : ५८ बजे

कमलामाईमा चुनाबी माहौल बनाउँदै एमाले उमेदवार थापा

सिन्धुलीः उमेदवारहरुको भीडमा सिन्धुली क्षेत्र नंं २ मा बौद्धिक, क्षमतावान

कल्पना राईः सोलुखुम्बुको सपना र सशक्त युवा नेतृत्व

आज सगरमाथा पनि खुशीले हाँसेको छ । वरपरका शिखरहरुले गर्वका

बालेन्द्रको नैतिकतामाथि प्रश्न ?

नेतृत्व लोकप्रियताको क्षणिक खेल होइन । त्यो आचरण, जवाफदेहिता र

झण्डा जलाउने र निषेध गर्ने कार्यप्रति कांग्रेस उम्मेदवार तिमल्सिनाको आपत्ति

काठमाडौं । नेपाली कांग्रेसबाट काठमाडौं क्षेत्र नं. ४ का उम्मेदवार