२०८२, १३ फाल्गुन बुधबार

पाँचखाल नगरपालिकाका ४० जना किसानलाई हात्ते ट्याक्टर वितरण

पाँचखाल नगरपालिकाका ४० जना किसानलाई हात्ते ट्याक्टर वितरण


धुलिखेल, २२ असारः पाँचखाल नगरपालिकाले नगरपालिका भित्रका ४० जना किसानलाई हात्ते ट्याक्टर वितरण गरेको छ । वडा नं १० र १२ का ४० जना किसानलाई ५० प्रतिशत अनुदानमा हात्ते ट्याक्टर वितरण गरिएको हो ।

‘गरिबसँग विशेश्वर’ कार्यक्रम अन्र्तगत वडा नं १२ मा गठित महिला समुहका १४ जना किसानलाई हात्ते ट्याक्टर वितरण गरिएको उपप्रमुख लक्ष्मी दनुवारले जानकारी दिनुभयो । बाँकी रहेको २६ वटा ट्याक्टर दुबै वडाका १३÷१३ जना किसानले पाएका छन् ।

ट्याक्टर खरिदको लागि नगरपालिकाले ८ लाख रुपैँया विनियोजन गरेको थियो । वास्तविक किसान, जग्गा भाडामा लिएर खेती गरिरहेका किसान र आफ्नै खेतबारी सबै कमाएका किसानलाई हात्ते ट्याक्टर वितरण गरिएको उपप्रमुख दनुवारले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २२ असार सोमबार  ८ : ४७ बजे

हरिहरपुरगढीका वडाहरुमा एमालेप्रति देखियो उत्साह

सिन्धुली । नेकपा एमाले हरिहरपुरगढी गाउँपालिका ६ मा एमालेको निर्वाचन

निर्वाचनमा खटिने सुरक्षाकर्मीको उपचार खर्च सरकारले बेहोर्ने

काठमाडौं । सरकारले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन का क्रममा खटिने

ओलीलाई “सिङ्गो गाउँ” उपहार, बारसुदीका ४०० मतदाता एमाले प्रवेश

गौरीगञ्ज । केपी शर्मा ओली नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी एमाले

नेताहरूनैं मतदान अधिकृत !

सिन्धुली । सिन्धुली क्षेत्र नंं २ को निर्वाचन कार्यालय खटाएको

आजको विदेशी विनिमयदर सार्वजनिक

काठमाडौं,। नेपाल राष्ट्र बैंक ले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर