२०८३, ११ बैशाख शनिबार

महाभारतमा ८० र चौरीदेउरालीमा ६५ प्रतिशत योजनाको काम सकियो

महाभारतमा ८० र चौरीदेउरालीमा ६५ प्रतिशत योजनाको काम सकियो


धुलिखेल, २२ असारः काभ्रेको महाभारत गाउँपालिकामा चालु आर्थिक बर्ष २०७६/७७ को योजनाको काम अन्तिम चरणमा पुगेको छ । १ सय ४० वटा योजना बनाएको पालिकाले ८० प्रतिशत योजना सम्पन्न गरेको छ । यसमा सबै भन्दा धेरै खानेपानी तर्फका योजना छन् ।

कामहरु सम्पन्न हुने प्रक्रियामा रहेकाले ९५ प्रतिशत सम्म काम हुने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अशेक विष्टले जानकारी दिनुभयो । पालिकामा लक्षित वर्गकालागि बनाइएको योजना भनेसम्पन्न हुन सकेका छैन ।

यसैबीच काभ्रेको दुर्गम कोशीपारी क्षेत्रमा पर्ने चौरीदेराली गाउँपालिकाले ६५ प्रतिशत योजना सम्पन्न गरेको छ । चालु आर्थिक बर्षकालागि पालिकाले ३२ करोड रुपैँया विनियोज गरेको थियो । यो बजेटबाट पालिकामा खानेपानीको काम धेरै भएका छन् ।

८० प्रतिशत योजना सक्काउने योजना बनाएको पालिकाले लक्षित वर्गको लागि बनाएको योजना पनि सबै सम्पन्न गरेको पालिकाका अध्यक्ष दिननाथ गौतमले बताउनुभयो ।

प्रकाशित मिति : २०७७, २२ असार सोमबार  ८ : ३३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले