२०८३, ९ कार्तिक सोमबार

काभ्रेमा क्वारेन्टाइन बस्ने कुन पालिकामा कति ?

काभ्रेमा क्वारेन्टाइन बस्ने कुन पालिकामा कति ?


धुलिखेल, २२ असारः काभ्रेका विभिन्न क्वारेन्टाइनमा आज २ सय २ जना रहेका छन् । जिल्ला कमाण्ड पोष्टका अनुसार सबैभन्दा बढी धुलिखेल क्वारेन्टाइनमा ४२ जना छन् ।

त्यस्तै बनेपामा ३१, रोशीमा २६, पाँचखालमा २३, तेमालमा १९, मण्डनदेउपुर र बेथानचोकमा १७÷१७ जना, भुम्लु र पनौतीमा १०÷१० जना क्वारेन्टाइनमा रहेका छन् । जिल्लाको चौरीदेउराली, खानीखोला र महाभारत गाउँपालिकाका क्वारेन्टाइन भने खाली छन् ।

जिल्लामा ८ सय ४२ बेडको संख्या क्वारेन्टाइन छ । बिदेशबाट काभ्रे भित्र्निेको संख्या १ सय ६३ जना पुगेको छ । काभ्रेमा २७ शैयाको आइसोलेसन बेड छन् भने दुई जना आइसोलेसनमा रहेका छन् ।

प्रकाशित मिति : २०७७, २२ असार सोमबार  ७ : ५१ बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि