२०८३, २९ भाद्र मंगलबार

युवा नेता शाहले आफ्नो पुख्र्यौली थलो पठाए खानेपानीको पाइप

युवा नेता शाहले आफ्नो पुख्र्यौली थलो पठाए खानेपानीको पाइप


धुलिखेल, २२ असार : राष्ट्रिय युबा संघ नेपालका केन्द्रिय सदस्य भेष राज शाही ठकुरीले आफ्नो पुख्र्यौली गाउँमा खानेपानीको पाइप पठाएका छन् । उनको बिषेश पहलमा रोशी गाँउपालिका वडा न ६ नवल गाँउका लागि खानेपानीको पाइप खानेपानी पठाएको मंगल थान नवल नाग पानी उपभोक्ता समिति परिवारले जनाएको छ ।

डेढ इन्च १५ कोयल र एक इन्चको ५ कोयल पाइप गरी २३ सय मिटर पाइप शाहको पहलमा गाउँ आइपुगेको उपभोक्ता समितिले जनाएको छ । २०७२ सालको बिनाशकारी भूकम्पले स्थानीयले बर्षौ देखि खादैँ आएको खानेपानी अवरुद्ध बनाएको थियो । पाइप पुगेपछि पिउने पानी र सिचाईका लागि सजिलो हुने स्थानीय युवा राजकुमार शाहले बताए ।

उनका अनुसार गाउँपुगेको पाइप भिछ्याउने काम समेत सुरु भइसकेको छ । १५ घरधुरी प्रत्यक्ष लाभान्वित हुने राजकुमार शाहले बताए । ‘भेषराज जीले सहजीकरण गरेर गाउँसम्म पाइप पुर्याइदिन निकै ठूलो योगदान गर्नुभएको छ, राजकुमारले भने ‘हामी खुशी छौँ ।’

प्रकाशित मिति : २०७७, २२ असार सोमबार  १२ : ४३ बजे

सांसद बोलिरहेकै बेला गृहमन्त्री हिँडेपछि सदनमा बबाल, ऐन महरले सोधे-‘मर्यादा प्रतिपक्षले मात्रै राख्ने हो ?’

काठमाडौं । प्रतिनिधिसभामा सांसद बोलिरहेका बेला गृहमन्त्री अगाडिबाट हिँडेपछि नेकपा एमालेका

एमालेको प्रधानमन्त्रीलाई चेतावनी : ‘एक्लै काफी छु’ भन्ने अहंकार नदेखाउनू

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री बालेन शाहलाई विपद्को समयमा ‘एक्लै काफी

चीनको बढ्दो प्रभावले बदलिँदै विश्व व्यवस्था, अमेरिका–चीन द्वन्द्वको जोखिम उच्च

काठमाडौं । चीनले राष्ट्रपति सी चिनफिङको नेतृत्वमा विश्व व्यवस्थामा आफ्नो

अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैँ तिहारलाई लक्षित गर्दै बैंक

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक