२०८२, १७ चैत्र बुधबार

काभ्रेमा १ सय ८५ जना क्वारेन्टाइनमा

काभ्रेमा १ सय ८५ जना क्वारेन्टाइनमा


धुलिखेल, २० असारः काभ्रेमा आज १ सय ८५ जना क्वारेन्टाइनमा रहेका छन् । एक सय ६० जना पुरुष र २५ जना महिला गरी १ सय ८५ जना कवारेन्टाइरमा रहेको जिल्ला कमाण्ड पोष्टले जनाएको छ ।

हालसम्म जिल्लामा २५ सय १ जनाको आरडिटी विधि मार्फत कोरोना भाइरसको परीक्षण गरिएको छ । जिल्लामा भारत बाहेकका तेस्रो मुलुकबाट आउनेको संख्या १ सय ३९ पुगेको छ ।

सबैभन्दा बढी धुलिखेलमा ३० जना रहेका छन् । बनेपा नगरपालिकाका २६ र पनौती नगरपालिकामा २५ जना रहेको कमाण्ड पोष्टले जनाएको छ । त्यस्तै पाँचखालमा १०, तेमाल गाउँपालिकामा ९, रोशीमा ८, मण्डनदेउपुरमा ८, नमोबुद्ध नगरपालिकामा ७, खानीखोलामा ४, महाभारत र बेथानचोक गाउँपालिकामा ३÷३ जना विदेशबाट आइपुगेका छन् ।

त्यसैगरी भुम्लुमा २ जना र चौरीदेउरालीमा ४ जना भारत बाहेका तेस्रो मुलुकबाट भित्रिएका छन् ।

प्रकाशित मिति : २०७७, २० असार शनिबार  ६ : १५ बजे

आजको मौसम: पहाडी र हिमाली क्षेत्रहरूमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण देशका

सपना प्रधान मल्ल कायम मुकायम प्रधानन्यायाधीश नियुक्त

काठमाडौँ । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले आजदेखि

वर्षा र बाढीका कारण बिपी राजमार्ग अवरुद्ध

काठमाडौं ।  काभ्रेपलाञ्चोकको बिपी राजमार्गमा भारी वर्षा र बाढीका कारण

अर्थमन्त्री वाग्ले-फरक बजेट ल्याउँछौं, उदार अर्थतन्त्र प्रोत्साहन गर्छौं

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विगतको भन्दा फरक

काठमाडौंमा आजका तरकारी-फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका