२०८३, ५ भाद्र शनिबार

धुलिखेल नगरपालिकाले भन्यो ‘स्नातक तह पढ्ने विद्यार्थीलाई कुनै शुल्क लाग्दैन’

धुलिखेल नगरपालिकाले भन्यो ‘स्नातक तह पढ्ने विद्यार्थीलाई कुनै शुल्क लाग्दैन’


धुलिखेल, १९ असारः काभ्रेको धुलिखेल नगरपालिकाले धुलिखेल क्याम्पस र सञ्जिवनी नमुना क्याम्पसमा स्नातक तहमा पढ्ने धुलिखेलका सबै विद्यार्थिलाई कुनै पनि शुल्क नलिने निर्णय गरेको छ । सातौँ नगरसभाले नगरपालिकाभित्रका १२ वाटै वडाबाट यी दुई क्याम्पसमा स्नातक पढ्ने विद्यार्थीलाई कुनै पनि शुल्न नलिने निर्णय गरेको हो ।

नगरसभाले नगरपालिका भन्दा बाहिराबाट आएर यी दुई क्याम्पसमा पढ्ने विद्यार्थीलाई पनि ५० प्रतिशत छुट दिने निर्णय गरेको नगरप्रमुख अशोक ब्याञ्जुले जानकारी दिनुभयो । नगरसभाले पारित गरेको निर्णय चालु शैक्षिक शत्रबाटै कार्यान्वयनमा आउनेछ ।

स्वस्थ प्रतिसपर्धा गरेर राम्रो अंक ल्याउनेलाई यो बाहेक अन्य छात्रावृत्तिको व्यवस्था गरिएको धुलिखेल नगरपालिकाका शिक्षा शाखा प्रमुख माधव प्रसाद शर्माले बताउनुभयो । उहाँका अनुसार उच्च शिक्षामा सबै समुदायका विद्यार्थीको पहुँच पुर्याउन, शैक्षिक गुणस्तरमा सुधार ल्याउन र प्रतिस्पर्धात्मक प्रणालीको विकास गर्ने उद्देश्यले शिक्षामा नयाँ कार्यक्रम नगरपालिकाले विशेष महत्वका साथ सञ्चालन गरेको हो ।

प्रकाशित मिति : २०७७, १९ असार शुक्रबार  ३ : ३१ बजे

अमेरिकी-इरान युद्ध’ को सिधा असर नेपाली भान्सामा: पेट्रोल-डिजेलको मूल्य अझै आकासिने, महँगीको नयाँ संकट

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इरानबीच चर्किएको भूराजनीतिक

पाल्पामा १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा १६ वर्षीय किशोर पक्राउ

पाल्पा । पाल्पामा एक १० वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको

कांग्रेसमा देउवा समूहसँग संस्थापनको टक्कर चर्कियो : ‘अदालतको ढोका ढकढक्याएर पार्टी कमजोर नपार्नू’

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर संस्थापन र पूर्वसभापति

नाडा शो अघि नै काठमाडौंमा ‘अभतार ०७’ को तहल्का

काठमाडौं । नाडा अटो शो को पर्दा खुल्न अझै केही